Why Little Bud?
लिटल बडनै किन ?
-
Total Quality Education in affordable fee structure (किफायती शुल्क र संरचनामा गुणस्तरीय शिक्षा प्रदान गरिनेछ ।)
-
A small size classroom where every student is given individualized attention.(एउटा सानो आकारको कक्षा कोठा जहाँ प्रत्येक विद्यार्थीलाई व्यक्तिगत रुपमा ध्यान दिइन्छ ।)
-
A well planned play and learning environment that is safe, happy and healthy. (सुनियोजित खेलहरु खेल्ने, जान्ने र सिक्ने वातावरण जसलाई सुरक्षित, खुशी र स्वस्थ मापडण्ढको हिसाबले तयार पारिएको छ ।)
-
Strengthened by well planned lessions and activities. (मजबुत र सुदृढ रुपमा तयार पारिएकाृ सुनियोजित पाठ र गतिविधिहरु संचालन गरिएको छ ।)
-
Grade teaching by a team of highly trained and qualified teachers. (उच्च प्रशिक्षित र योग्य शिक्षकहरूको टोली द्वारा ग्रेड शिक्षण प्रणालि अबलम्बन गरिएको छ ।)
-
Focus on multi-dimensional excellence of a child. (बच्चाको बहु–आयामी उत्कृष्टतामा ध्यान दिईएको छ ।)
-
Positive reinforcement and counselling to the students within Little Bud’s students Behaviour Management Policy. (विद्यार्थीहरूलाई सकारात्मक सुदृढीकरण र परामर्श प्रदान गर्ने लिटिल बड व्यवहार व्यवस्थापन नीति भित्र उल्लेख गरिएको छ ।)
-
Specially designed curriculum blending different approaches like play way, Montessori and thematic approach adapted to local culture. (पाठ्यक्रमहरु विभिन्न दृष्टिकोण जस्तै प्ले वे, मोन्टेसरी र स्थानीय संस्कृतिमा अनुकूलित विषय साम्रागी अनुसार तयार पारिएको छ ।)
-
Numerous creative activities that ensure the participants of each child. (प्रत्येक बाल बालिकाहरको सहभागीतालाई सुनिश्चित गर्दे धेरै रचनात्मक गतिविधिहरू संचालन गर्दे आईरहेको छ ।)
-
Evaluation based on Continuous Assessment System (CAS). (निरन्तर मूल्याङ्कन प्रणाली (CAS) मा आधारित मूल्याङ्कन प्राणाली अवलम्बन गरिएको छ ।)
-
Teacher training and development programs in a regular basis. (नियमित रूपमा शिक्षक तालिम र विकास कार्यक्रमहरू संचालन गर्दे आएको छ ।)
-
Celebration of festivals of different cultures. (विभिन्न संस्कृतिका चाडपर्वहरू मनाउने अबसरलाई सुनिश्चित गरिएको छ ।)