Admission open from play group to grade 5
Pre-Primary education has significant impact on the performance of children in basic education programs. It would ensure a smooth transition to the pre-primary education and lay the foundation for lifelong learning. Being the part of this wonderful journey, we have started the pre-primary wing of Little Bud School where each and every child is treated as unique individual.
पूर्व–प्राथमिक शिक्षाले आधारभूत शिक्षा कार्यक्रमहरूमा बालबालिकाको प्रदर्शनमा महत्त्वपूर्ण प्रभाव पार्दछ । यसले पूर्व–प्राथमिक शिक्षामा सहजिकरणको सुनिश्चितता पर्दान गर्नेछ र जीवनभर सिकाइको जग खडा गर्नेछ । यस अद्भुत यात्राको एक हिस्साको रूपमा, हामीले लिटिल बड स्कूलको प्रि–प्राइमरी शाखा सुरु गरेका छौं जहाँ प्रत्येक बच्चालाई अति विशिष्टताका साथ व्यवहार गरिनेछ ।