Vision

The Vision of Little Bud School is to become and educational world which transforms a child into a complete human being by exelling, academically, behaviourally, psycho-socially, morally and spiritually.

लिटिल बड स्कूलको भिजन भनेको शैक्षिक संसार बनाउनु हो जसले बाल बालिकालाई शैक्षिक, व्यवहारिक, मनोसामाजिक, नैतिक र आध्यात्मिक रूपमा बाहिर निकालेर पूर्ण र एक सक्षम मानव रुपमा रूपान्तरण गर्नेछ ।