We provide total quality education to ensure multi dimensional development of a child. We develop the capacities latent in the human nature and coordinate their expression for the enrichment and progress of society by equipping children with material, human and divine education. We adopt modern educational quality and excellence in education of the children always upholding the motto of Little Bud School "For total Quality and Excellence in Education.
हामी बालबालिकाको बहुआयामिक विकास सुनिश्चित गर्न कुल गुणस्तरीय शिक्षा प्रदान गर्दछौं । हामी मानव स्वभावमा लुकेका क्षमताहरूको विकास गर्छौं र बालबालिकालाई भौतिक, मानवीय र ईश्वरीय शिक्षाले सुसज्जित गरेर समाजको समृद्धि र प्रगतिको लागि तिनीहरूको अभिव्यक्तिलाई समन्वय गर्नेछौं । हामी बालबालिकाको शिक्षामा आधुनिक शैक्षिक गुणस्तर र उत्कृष्टतालाई सँधै प्रोत्साहित गरी “उत्कृष्टताको लागि शिक्षामा पूर्ण गुणस्तर” भन्ने मुल मन्त्रलाई अघि सार्दर्छौ ।
![]()